आज कति छ विनिमयदर हेर्नुहोस्
वि.सं.२०८० असोज १५ सोमवार
shares
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारको विनिमय दर सार्वजनिक गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । आइतबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ८६ पैसा र बिक्रीदर १३३ रूपैयाँ ४६ पैसा पुगेको छ ।
आज युरोपियन युरो एकको खरिदमा १४० रूपैयाँ २२ पैसा र बिक्रीमा १४० रूपैयाँ ८५ पैसा पाइन्छ । बुधबार युरोपियन युरो एकको खरिदमा १४० रूपैयाँ ८६ पैसा र बिक्रीमा १४१ रूपैयाँ ४८ पैसा थियो । अष्ट्रेलियन डलर एकको खरिददर भने ८४ रूपैयाँ ६१ पैसा र बिक्रीदर ८४ रूपैयाँ ९९ पैसा कायम गरिएको छ ।
आज कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४४ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६१ पैसा पाइन्छ । राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ १७ पैसा र बिक्रीदर ३६ रूपैयाँ ३३ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ २२ पैसा र बिक्रीदर २८ रूपैयाँ ३३ पैसा पाइन्छ ।
कुवेती दिनार एकको खरिददर ४२९ रूपैयाँ ६६ पैसा र बिक्रीदर ४३१ रूपैयाँ ६० पैसा तोकिएको छ भने बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ४२ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ०१ पैसा तोकिएको छ ।





























