जन्म मिति अनुसार थाहा पाउनुहोस् तपाईको लक्की नम्बर कति ?

50.8K
shares
Nabil bank

काठमाडौ । सास (अध्यात्म) न्यूमरोलोजी अर्थात अंक ज्योतिष मार्फत पनि भविष्यको बारेमा निकै कुरा जानकारी लिन सकिन्छ । यो प्रमाणित तथ्य हो ।आज हामी त्यही प्रमाणित तथ्यलाई टिप्सको रुपमा प्रस्तुत गर्दैछौ ।

 

अंक ज्योतिषको माध्यमबाट कयौं समस्याहरुको समाधान गर्न सकिन्छ, साथै यस्ता कुरा पनि जान्न सकिन्छ कि तपाइको भाग्योदय कुन बर्षदेखि सुरु हुन्छ ।

यस्ता कुरा जान्नको लागि तपाईलाई तपाइको जन्म मिति थाहा हुनुपर्छ, जसको माध्यमबाट तपाइको मूलांक (मुख्य अंक) निकाल्न सकिन्छ ।

 

कसरी थाहा पाउने मुलांक ?

 

यदी तपाइको बर्थ डेट १ देखि ९ को बीचमा छ भने यो तपाइको बर्थ नम्बर हो। यदी तपाइको बर्थ डेट १० देखि ३१ को बीच छ भने यी दुवै नम्बरलाई जोडेर बर्थ नम्बर निकाल्न सक्नु हुन्छ।

 

जस्तै यदी तपाइको बर्थ डे २३ तारिकमा भएको हो भने तपाइको बर्थ नम्बर २ं३।५ हुन्छ। यसै गरि तपाइले आफ्नो बर्थ नम्बर (मुलांक) निकाल्नु हुनेछ।

मुलांक अनुसार भाग्य सुरु हुने बर्ष

 

१) बर्थ नम्बर १ हुनेहरुको भाग्य २२ बर्षदेखि सुरु हुन्छ।

२) बर्थ नम्बर २ हुनेहरुको भाग्य २४ बर्षदेखि सुरु हुन्छ।

 

३) बर्थ नम्बर ३ हुनेहरुको भाग्य ३२ बर्षदेखि सुरु हुन्छ।

४) बर्थ नम्बर ४ हुनेहरुको भाग्य ३६ वा ४२ बर्षदेखि सुरु हुन्छ।

 

५) बर्थ नम्बर ५ हुनेहरुको भाग्य ३२ औं बर्ष निकै राम्रो मानिन्छ। यही बर्षदेखि उसको भाग्यमा सकारात्मक प्रभाव पर्न सुरु हुन्छ।

६) बर्थ नम्बर ६ हुनेहरुको भाग्य २५ बर्षदेखि सुरु हुन्छ।

 

७) बर्थ नम्बर ७ हुनेहरुको भाग्य ३८ वा ४४ बर्षदेखि सुरु हुन्छ। यो बर्षदेखि उनीहरुको सुखका दिन सुरु हुन्छन।

८) बर्थ नम्बर ८ हुनेहरुको भाग्य ३६ वा ४२ बर्षदेखि सुरु हुन्छ। यही बर्षदेखि धन सम्पतिको पनि राम्रो जगेर्ना हुन्छ।

 

९) बर्थ नम्बर ९ हुनेहरुको भाग्य २८ बर्षदेखि खुल्छ । नाम र दाममा सफलता पनि यही बर्षदेखि मिल्छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x