आजको विनिमयदर कति छ हेर्नुहोस्

10.2K
shares
Nabil bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ९३ पैसा र बिक्रीदर १३३ रूपैयाँ ५३ पैसा पुगेको छ ।

आज युरोपियन युरो एकको खरिदमा १३९ रूपैयाँ ८७ पैसा र बिक्रीमा १४० रूपैयाँ ५० पैसा पाइन्छ । अष्ट्रेलियन डलर एकको खरिददर भने ८३ रूपैयाँ ९५ पैसा र बिक्रीदर ८४ रूपैयाँ ३२ पैसा कायम गरिएको छ । शुक्रबार अष्ट्रेलियन डलर एकको खरिददर भने ८३५ रूपैयाँ १४ पैसा र बिक्रीदर ८५ रूपैयाँ ७८ पैसा कायम गरिएको थियो ।

आज कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४४ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६० पैसा पाइन्छ । राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ १९ पैसा र बिक्रीदर ३६ रूपैयाँ ३५ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ ११ पैसा र बिक्रीदर २८ रूपैयाँ २४ पैसा पाइन्छ ।

 

कुवेती दिनार एकको खरिददर ४२९ रूपैयाँ ४७ पैसा र बिक्रीदर ४३१ रूपैयाँ ४१ पैसा तोकिएको छ भने बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ५९ पैसा र बिक्रीदर ३५४ रूपैयाँ १८ पैसा तोकिएको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x