सम्हालिन्छ कहिले मन’ युट्युबमा सार्वजनिक हेर्नुहोस्

Ghorahi cement

काठमाडौं।सुदर्शन थापा निर्देशित फिल्म ‘सम्हालिन्छ कहिले मन’ युट्युबमा सार्वजनिक गरिएको छ ।

 

शुक्रवार दिउँसो ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्म सार्वजनिक गरिएको हो ।

यो फिल्ममा पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देन शीर्ष भूमिकामा छन् ।

फिल्म प्रेमकथामा निर्माण भएको हो ।

Shangri-la Development Bank Ltd.
Nepali patro