आजको विनिमयदर कति छ हेर्नुहोस्

Ghorahi cement

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारको विनिमय दर सार्वजनिक गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ १० पैसा र बिक्रीदर १३३ रूपैयाँ ७० पैसा पुगेको छ । आइतबार अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ १० पैसा र बिक्रीदर १३३ रूपैयाँ ७० पैसा पुगेको थियो ।आज युरोपियन युरो एकको खरिदमा १४५ रूपैयाँ ६२ पैसा र बिक्रीमा १४६ रूपैयाँ २८ पैसा पाइन्छ ।

आज कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ७२ पैसा पाइन्छ । त्यस्तै, आज जापानीज यान दशको खरिदमा ८ रूपैयाँ ९१ पैसा र बिक्रीमा ८ रूपैयाँ ९५ पैसा रहेको छ ।

राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ २४ पैसा र बिक्रीदर ३६ रूपैयाँ ४० पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ ४१ पैसा र बिक्रीदर २८ रूपैयाँ ५४ पैसा पाइन्छ ।

 

कुवेती दिनार एकको खरिददर ४३१ रूपैयाँ ६९ पैसा र बिक्रीदर ४३३ रूपैयाँ ६४ पैसा तोकिएको छ । भने बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ १० पैसा र बिक्रीदर ३५४ रूपैयाँ ६९ पैसा तोकिएको छ ।

Nepali patro