मेरो माइक्रोफाइनान्सले पनि लाभांश वितरण नगर्ने

Ghorahi cement

काठमाडौं।मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ।

 

पुस ५ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो निर्णय गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीको लाभांश नेपाल राष्ट्र बैंक पठाएको छ।

Shangri-la Development Bank Ltd.
Nepali patro