गोरखामा पनि एक जनामा कोरोना संक्रमण पुष्टि

Ghorahi cement

गोरखा । गोरखामा पनि एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

 

 

शहीद लखन गाउँपालिका-७ बुंकोटका ४० वर्षीय पुरुषमा कोरोना भाइरस पुष्टि भएको जिल्ला अस्पताल गोरखाले जनाएको छ । भाइरस नयाँ भेरिएन्ट हो वा होइन भन्ने बारे भने पुष्टि नभएको अस्पतालकी सूचना अधिकारी लिपासा श्रेष्ठले बताइन् ।

 

 

 

ज्वँरो र रुघाखोकी लागेर सोमबार अस्पतालमा उपचार गराउन आएकोमा कोरोनासँग मिल्दो लक्षण देखिएपछि उनले बताइन् ।

 

 

 

उनलाई होम आइसोलेसनमा बस्न भनिएको अस्पतालले जनाएको छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro