नरदेवी आयुर्वेद चिकित्सालयको अध्यक्षमा न्यौपाने नियुक्त

Ghorahi cement

काठमाडौँ । सरकारले नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको अध्यक्ष पदमा रमेशचन्द्र न्यौपानेलाई मनोनयन गर्ने निर्णय गरेको छ ।

 

आज बसेको मन्त्रिपरिषदको बैठकले न्यौपानेलाई मनोनयन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

Shangri-la Development Bank Ltd.
Nepali patro