सिंहदरबार न्यूज
वि.सं.२०८० फागुन ९ बुधवार
बाह्रबिसे । सिन्धुपाल्चोकको बाह्रबिसे बोलेरो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।
बाह्रबिसे नगरपालिका वडा नम्बर ७ स्थित नागपुजेमा जीप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको हो ।घटनाको थप विवरण आउँन बाँकी छ
।
Singhadurbar News