धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति कार्यविधि तयार

Ghorahi cement

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तीका लागि गठित सिफासिस समितिले कार्यविधि तयार गरी सार्वजनिक गरेको छ । यसै साता बोड अध्यक्षका लागि दरखास्त आव्हानको तयारी गरेको सिफारिस समितिले मङ्गलवार कार्यविधि सार्वजनिक गरेको हो ।

 

धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डमा पुस २० गतेपछि अध्यक्ष पद रित्त रहेको छ । आगामी चार वर्षे कार्यकालका लागि सरकारले बोर्ड अध्यक्ष नियुक्त गर्न गत माघ ३ गते राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीन बहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो ।

 

उक्त समितिले कार्यविधि तयार गरी सार्वजनिक गरेको हो । सो समितिका सदस्यहरूमा अर्थमन्त्रालयका अर्थसचिव डा. कृष्णहरि पुष्कर र व्यवस्थापनका प्राध्यापक उदय निरौला रहेका छन् । उक्त कार्यविधिको पूर्णपाठ यस प्रकार रहेको छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro