नेपाल प्रहरीका १९ इन्स्पेक्टर डिएसपीमा बढुवा(सूचीसहित)

1.5K
shares

काठमाडौँ । नेपाल प्रहरीका १९ जना प्रहरी निरीक्षक(इन्स्पेक्टर) प्रहरी नायब उपरीक्षक(डीएसपी) मा बढुवा सिफारिस भएका छन् ।

 

प्रहरी प्रधान कार्यालय नक्सालमा बुधबार राती बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो ।

 

 

 

२०७० सालका प्रहरी निरीक्षकमा भर्ना भएका ९८ जना प्रतिस्पर्धीबाट १९ जनालाई बढुवा सिफारिस गरिएको हो ।

 

हेर्नुहोस् सूची :

 

civil hospital
Hams Hospitals