सशस्त्र प्रहरी जवानको लिखित परीक्षाको नतिजा प्रकाशित, को को भए पास ? (हेर्नुस् नामसहित)

Ghorahi cement

काठमाडौं।सशस्त्र प्रहरी बल, नेपालमा रिक्त रहेको सशस्त्र प्रहरी जवान पदको खुल्ला प्रतियोगिताको लिखित परिक्षाको नतिजा सार्वजनिक भएको छ । जसमध्ये १३४५ जना उत्तीर्ण भएका छन्।

 

 

६७५ जना खुल्ला ३० जना खुल्ला वैकल्पिक १०६ जना महिला २१ जना वैकल्पिक महिला १७० जना आदिवासी जनजाति ३४ जना वैकल्पिक आदिवासी जनजाति १४९ जना मधेसी ३० जना वैकल्पिक मधेसी ८० जना दलित १६ जना वैकल्पिक दलित २७ जना पिछडिएको क्षेत्र पाँच जना वैकल्पिक पिछडिएको क्षेत्रका उत्तीर्ण भएका हुन् ।

यहाँ क्लिक गरेर हेर्नुहोस् 

Shangri-la Development Bank Ltd.
Nepali patro