जापानमा गयो शक्तिशाली भूकम्प

Ghorahi cement

काठमाडौं । जापानमा शक्तिशाली भूकम्प गएको छ । स्थानीय समयअनुसार राति ११:१४ बजे ६.४ म्याग्निच्युडको भूकम्प गएकोअन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

 

भूकम्पको केन्द्रविन्दु सिकोकु र क्यूसु टापुको बीचमा रहेको जनाइएको छ । भूकम्पको धक्का जापानको पश्चिमी क्षेत्रमा धेरै भागमा महसुस गरिएको थियो । भूकम्पपछि कुनै क्षतिको जानकारी आएको छैन ।

Shangri-la Development Bank Ltd.
Nepali patro