महालेखापरीक्षक पदमा तोयम राय नियुक्त

Ghorahi cement

काठमाडौं । महालेखापरीक्षक पदमा तोयम राय नियुक्त भएका छन् । बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्को सिफारिसमा रायलाई महालेखापरीक्षक पदमा नियुक्त गरेका हुन् ।

 

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २४० को उपधारा (२) बमोजिम मोरङका रायालाई महालेखापरीक्षक पदमा नियुक्त गरेका राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro