मिलन लिम्बुले आफ्नै वडाबाट पाए ९६ मत

Ghorahi cement

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार मिलन लिम्बुलाई आफ्नै वडाबाट कम मत प्राप्त भएको छ । उनको जनता कल्याण आबी माङ्सेवुङ वडा नम्बर २ मा मतदान केन्द्र हो ।

 

यहाँबाट उनलाई ९६ मत मात्र प्राप्त भएको निर्वाचन आयोगको तथ्यांकले देखाउँछ । मिलनको वडामा एक हजार ४०७ मत खसेको थियो । यहाँबाट एमालेले पहिलो नम्बरमा मत पाएको छ । एमाले ५८६ र दोस्रोमा कांग्रेसले ३५१ मत पायो । पहिचानवादी स्वतन्त्र उमेदवार डकेन्द्र थेगिमले ३१७ मत पाए ।

Nepali patro