त्रिभुवन विश्वविद्यालयद्वारा नतिजा सार्वजनिक हेर्नुहोस्
वि.सं.२०८१ वैशाख ३१ सोमवार
16.5K
shares
shares
काठमाडौं।त्रिभुवन विश्वविद्यालयले नतिजा सार्वजनिक गरेको छ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०८० साल असार,साउन महिनामा संचालित विज्ञान तथा प्रविधि अध्ययन संस्थान तर्फ (४ वर्षे तर्फको वि. एस्सी. (4B.Sc. III Year) तेश्रो वर्षको नियमित तथा आंशिक परीक्षाको परीक्षाफल प्रकाशित गरिएको हो।
उक्त परीक्षाको परीक्षाफल वेभसाईट www.tuexam.edu.np मा हेर्न सकिनेछ र मोबाइलमा 33624 मा SMS गरेर पनि जानकारी पाउन सकिनेछ ।

Subscribe
0 Comments
Oldest

































