त्रिवीद्वारा नतिजा सार्वजनिक
वि.सं.२०८१ जेठ ६ आइतवार
12.8K
shares
shares
काठमाडौं।त्रिभुवन विश्वविद्यालयले नतिजा सार्वजनिक गरेको छ। त्रिवीले व्यवस्थापन संकाय, डीनको कार्यालयवाट मिति २०८० फाल्गुण २९ देखि मिति २०८० चैत्र ०८ सम्म संचालन भएको Master of Business Administration in Finance (MBA-F) कार्यक्रमको दोश्रोसत्र नियमित परीक्षाको नतिजा सार्वजनिक गरेको हो।
२०२४ को परीक्षाफल व्यवस्थापन संकाय परीक्षा संचालक समितिको निर्णयानुसार प्रकाशित गरिएको छ।

Subscribe
0 Comments
Oldest

































