Banner ad for NADA AUTO SHOW -2026

सुनको मूल्य घट्यो, हेर्नुहोस् कति छ आज

1.6K
shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । हिजो प्रतितोला एक लाख ३८ हजार ७ सय रुपैयाँ पुगेको सुनको मूल्य आज एक हजार ८ सय रुपैयाँले घटेको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ३६ हजार ९ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ३६ हजार २५० सय रुपैयाँ रहेको छ ।

 

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ८६५ रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ८५५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

civil hospital
Hams Hospitals