मौद्रिक नीति समीक्षा कार्यान्वयन गर्न राष्ट्र बैंकले जारी गर्यो सर्कुलर
वि.सं.२०८१ जेठ १४ सोमवार
1.5K
shares
shares
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाले गरेका व्यवस्थाहरु कार्यान्वयनको लागि बैंक तथा वित्तीय संस्थालाई परिपत्र (सर्कुलर) जारी गरेको छ ।
आइतबार केन्द्रीय बैंकले सर्कुलर जारी गर्दै असल कर्जामा १।२ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्न, घर कर्जाको ऋण भुक्तानी आम्दानी अनुपात ७० प्रतिशत कायम गर्न निर्देशन दिएको छ ।


























