नेकपा एमाले थाक्रे गाउँ कमिटिको अध्यक्षमा गणेशमान वाईबा सहित सर्वसम्मत चयन
वि.सं.२०८१ जेठ १६ बुधवार
1.7K
shares
shares
धादिङ्ग। नेकपा एमाले थाक्रे गाउँ कमिटिको अध्यक्षमा गणेशमान वाईबा चयन भएका छन् । आज सम्पन्न दोश्रो गाउँपालिका अधिवेशनबाट वाईबा अध्यक्षमा सर्वसम्मत भएका हुन् ।
मंगलबारबाट सुरु भएको अधिवेशनले ६९ सदस्यीय कमिटिको उपाध्यक्षमा श्याम सुन्दर थापा, सचिवमा दिलिप पौडेल, उपसचिवमा केशव प्रसाद प्याकुरेल र कविता भण्डारी सर्वसम्मत निर्वाचित भएका छन्।
त्यस्तै ७ सदस्यीय लेखा समिति संयोजकमा मकुन्द रेग्मी निर्वाचित भएका छन् । आन्तरिक छलफलपछि अध्यक्ष,उपाध्यक्ष र सचिव सहित सबै पदमा सर्वसम्मत गराएको हो ।
गाउँ कमिटिको विवरण:





























