सुवेदीलाई नेपाल बीमा प्राधिकरणको प्रवक्ताको जिम्मेवारी

1K
shares
Shine resunga department bank

काठमाडौं । सुशीलदेव सुवेदीलाई नेपाल बीमा प्राधिकरणको प्रवक्ताको जिम्मेवारी दिइएको छ ।प्राधिकरणको निर्देशक रहेका सुवेदीलाई प्राधिकरण सञ्चालक समितिले प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो ।

 

 

यसअघि प्राधिकरणको प्रवक्ताको भूमिकामा राजुरमण पौडेल उमेर हदका कारण सेवाबाट निवृत्त भए । कार्यकारी निर्देशकसमेत रहेका पौडेल सेवाबाट निवृत्त भएपछि सुवेदीलाई सो जिम्मेवारी दिइएको हो ।

 

यसैगरी प्राधिकरणको सहप्रवक्ताको जिम्मेवारी पुनम ज्ञवाली श्रेष्ठलाई दिइएको छ । उनी प्राधिकरणमा उपनिर्देशक रहेकी छिन् ।

Can