नेपाल धितोपत्र बोर्डको प्रवक्तामा डा. नवराज अधिकारी नियुक्त

14.9K
shares
Nabil bank

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डको प्रवक्तामा डा. नवराज अधिकारी नियुक्त भएका छन् ।

यसअघि बोर्डको निमित्त कार्यवाहक अध्यक्षको जिमेवारीमा रहेका डा. अधिकारीलाई बोर्डको प्रवक्ताको जिम्मेवारी दिइएको हो । अधिकारीलाई बिहीबारदेखि लागू हुनेगरी बोर्डको अध्यक्ष नरेन्द्रकुमार रानाले प्रवक्ताको जिम्मेवारी सुम्पिएका हुन्।

यसअघि बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठले प्रवक्ताको भूमिका निर्वाह गर्दै आएका थिए ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x