आजको विनिमयदर कति छ हेर्नुहोस्

1.4K
shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

 

आज अमेरिकी डलर एकको खरिद दर १३२.७४ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.३४ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४३.९२ रुपैयाँ रहेको छ भने बिक्री दर १४४.५७ रुपैयाँ रहेको छ ।

 

 

 

यस्तै, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८.९९ रुपैयाँ रहेको छ भने बिक्री दर १६९.७६ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.३३ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.७३ रुपैयाँ रहेको छ ।

 

यस्तैगरी, साउदी रियाल एकको खरिद दर ३५.३९ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.५५ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.२० रुपैयाँ रहेको छ भने बिक्री दर २८.३३ रुपैयाँ रहेको छ ।

civil hospital
Hams Hospitals