भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारि मतले विजयी

1.8K
shares
Shine resunga department bank

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वाराणसी निर्वाचन क्षेत्रबाट ह्याट्रिक जित हात पारेका छन् ।

 

भारतीय राष्ट्रिय काँग्रेसका उम्मेदवार अजय रायलाई डेढ लाखभन्दा बढी मतले हराउँदै मोदी वाराणसीबाट तेस्रोपल्ट सांसद चुनिएका हुन् ।

 

 

 

मोदीले ६ लाख १२ हजार ९ सय ७० मत ल्याउँदा रायले ४ लाख ६० हजार ४ सय ५७ मत पाएका छन् ।

Sharestha treating