उपसचिवको लिखित परीक्षाको नतिजा सार्वजनिक हेर्नुहोस्

11.3K
shares
Nabil bank

काठमाडौँ । लोक सेवा आयोगले उपसचिवको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

 

आयोगले प्रशासन र सामान्य प्रशासन सेवातर्फ गत माघ ११ र र १६ गते लिएको परीक्षाको नतिजा प्रकाशन गरेको हो ।

 

 

 

आयोगले अन्तरवार्ताका ३५ जनाको नाम सिफारिस गरेको छ भने एक हप्ता भित्र अन्तरवार्ताका लागि सम्पर्क गर्न भनिएको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x