रामकृष्ण कार्कीको अध्यक्षतामा वडा कमिटि सर्वसम्मत चयन

2.7K
shares

काठमाडौं। नेकपा एमाले वडा कमिटि थाक्रे गाउँपालीका ६ नं वडाको दोस्रो अधिवेशन सम्पन्न भएको छ।

 

रामकृष्ण कार्कीको अध्यक्षतामा र प्रदेश कमिटीका सदस्य कृष्ण पन्तको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले वडा नं. ६ वाट नव निर्वाचित वडाकमिटि सदस्यहरुलाई सफलताको कामना गर्दे वधाई सहित सम्मान गरिएको थियो ।

 

 

 

दोस्रो अधिवेशन पछिको बन्द शत्रले २१ जनाको वडा कमिटि सर्वसम्मत निर्वाचित गरेको छ । जसको अध्यक्ष: रामकृष्ण कार्की,उपाध्यक्ष : रामेश्वर (अम्मर बहादुर थापा),सचिव – मनोज लामा,उपसचिवमहिला:कोपिला विष्ट थापा

 

उपसचिव- सुदिप गर्तौला निर्वाचित भएका छन भने सदस्यमा क्रमस: बैकुन्ठ सुबेदी,हरि अधिकारी,केदार राउत (कृष्ण), सावित्री सुबेदी, गोबिन्द सुबेदी,विकास तामाङ्ग, विक्रम गुरुङ्ग,वाशु अधिकारी,शोभा सुनुवार, राजेन्द्र तामाङ्ग,मनोज थापा,राजु कार्की,विपना कार्की,सरला थापा र प्रतिक्षा कार्की निर्वाचित हुनु भएकोछ ।

 

वाँकी ३ जना सदस्यहरु वडाकमिटिले वैठकवाट मनोनित गर्न सकिने निर्वाचन मन्डलले जानकारी दिनुभयो ।

civil hospital
Hams Hospitals