लर्निङ पार्क एजुकेशन सर्भिसेजले विद्यार्थी लक्षित कार्यक्रम गर्ने
वि.सं.२०८१ असार ६ बिहीवार
shares
काठमाडौं । लर्निङ पार्क एजुकेशन सर्भिसेजले एडमिशन हप्ता कार्यक्रमको आयोजना गर्ने भएको छ । काठमाडौंको लर्निङ पार्कको प्रमुख कार्यालयमा आगामी जुन २४ देखि जुन २८ सम्म युके एडमिशन हप्ताको आयोजना गरिने भएको हो।
लर्निङ पार्क एजुकेशन सर्भिसेजका अनुसार कार्यक्रममा युके विश्वविद्यालयका प्रतिनिधिहरू उपस्थित हुनेछन् । यसमा भाग लिन विद्यार्थीहरूले आफ्नो शैक्षिक योग्यता, कलेज र विश्वविद्यालय छनोट, छात्रवृत्ति अवसर लगायतका जानकारी पाउनेछन् ।
विद्यार्थीहरूलाई युकेको भिसा प्रक्रियासम्बन्धी जानकारी र सहयोग समेत प्रदान गरिनेछ । सहभागी हुन चाहने विद्यार्थीहरूले अग्रिम दर्ता गर्नुपर्नेछ । दर्ता प्रक्रियाका लागि लर्निङ पार्कको वेबसाइट वा कार्यालयमा सम्पर्क गर्न सकिने लर्निङ पार्क एजुकेशन सर्भिसेजले जनाएको छ ।
काठमाडौँको न्यु प्लाजा स्थित लर्निङ पार्क एजुकेशन सर्भिसेजले एडमिशन हप्ता कार्यक्रम असार १० गतेदेखि १४ गतेसम्म। प्रत्येक दिन बिहान ९ बजे देखि साझ ५ बज्यसम्म आयोजना गर्ने भएको छ।
विशेषत लर्निङ पार्क एजुकेशन सर्भिसेले बेलायतको सस्तो र उत्कृष्ट विद्यालयलाई प्रथामिकता दिने भएको छ। यो भर्ना सिजनमा हुने विद्यार्थीलाई निक्कै नै लाभदायी हुने देखिन्छ। लर्निङ पार्कका अनुसार कार्यक्रममा युके विश्वविद्यालयका प्रतिनिधिहरू उपस्थित हुनेछन् । यसमा भाग लिन विद्यार्थीहरूले आफ्नो शैक्षिक योग्यता, कलेज र विश्वविद्यालय छनोट, छात्रवृत्ति अवसर लगायतका जानकारी पाउनेछन् ।बेलाएतको विभिन्न विश्वविद्यालयमा IELTS,PTE बिना नै जान मिल्ने र पढ्रन जाने विद्यार्थीहरुले छात्रावृद्धि पनि पाउन सक्नेछन् । साथै ACCA पढ्दै गरिरहनु भएका वा ACCA सकाउनु भएका विद्यार्थीहरुले पनि सजीलै मास्टर डिग्रीको लागी पढ्रन जान सक्नेछन्।
त्यस्तै ACCA को First Three Paper सक्नु भएका विद्यार्थीहरुले सिधै बि ए तेस्रो वर्षमा जान सक्नेछन् ।
विद्यार्थीहरूलाई युकेको भिसा प्रक्रियासम्बन्धी जानकारी र सहयोग समेत प्रदान गरिनेछ । सहभागी हुन चाहने विद्यार्थीहरूले अग्रिम दर्ता गर्नुपर्नेछ । दर्ता प्रक्रियाका लागि लर्निङ पार्कको वेबसाइट वा कार्यालयमा सम्पर्क गर्न सकिने लर्निङ पार्क एजुकेशन सर्भिसेजले जनाएको छ।

































