प्रधानमन्त्री ‘प्रचण्ड’लाई भेट्न ओली सिंहदरवारमा, यस्तो छ छलफल

1.7K
shares

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न सिंहदरवार पुगेका छन् ।

 

शनिबार काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच भएको वार्ताले माओवादी पङ्क्ति तरङ्गित छ । प्रधानमन्त्रीले माओवादी नेताहरूसँग समेत ओली र देउवाबीचको छलफलबारे विश्लेषण गरेका थिए । आज बिहान ‘प्रचण्ड’ले ओलीलाई टेलिफोन गरेर हिजोको बालकोट भेटबारेसमेत चासो राखेको बताइएको छ ।

 

 

 

ओलीसँग टेलिफोन वार्तामा तय भएअनुसार दुई नेताबीच भेटघाट भएको हो ।

civil hospital
Hams Hospitals