प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

12.5K
shares
Nabil bank

काठमाडौँ । प्रतिनिधि सभा बैठक आज बस्दै छ । बैठक संसद् भवन नयाँबानेश्वरमा दिउँसो ४ बजे बस्ने छ ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आदिवासी जनजाति आयोगको चौथो वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x