कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले जित्यो

16.5K
shares
Nabil bank

काठमाडौं । कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले जितेको छ । कोलम्बियालाई १० गोलले पराजित गर्दै अर्जेन्टिनाले उपाधि जितेको हो ।

 

अर्जेन्टिनाका लागि ११२ औँ मिनेटमा गोल गर्दै लौटारो मार्टिनेजले गोल गरेका थिए ।

 

निर्धारित ९० मिनेटको खेलमा कुनै पनि टोलीबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । खुट्टाको चोटका कारण खेलको ६८ औँ मिनेटमा लियोनल मेस्सी मैदानबाट बाहिरिएका थिए ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x