अधिकृत क्याडेट पदको लिखित नतिजा सार्वजनिक (नतिजासहित)
वि.सं.२०८१ साउन १७ बिहीवार
15.8K
shares
shares
काठमाडौँ । लोक सेवा आयोगले अधिकृत क्याडेट पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
आयोगको केन्द्रिय कार्यालयले बिहीबार सूचना जारी गरी अधिकृत क्याडेट पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको जनाएको हो ।
नेपाली सेनाको वि.नं.०८०-८१/०१ (खुला तथा समावेशी), सैनिक साधारण सेवा, अधिकृत क्याडेट पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको हो ।
हेर्नुहोस् नतिजा :
Subscribe
0 Comments
Oldest

































