हटाइए नेपाल विद्युत् प्राधिकरणका दुई जना बोर्ड सदस्य, यस्तो छ कारण

1.4K
shares

काठमाडौं।सरकारले नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई पदमुक्त गरेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले भक्तबहादुर पुन र कपिल आचार्यलाई हटाएको छ ।

 

डेडिकेटेड र ट्रंक लाइनको बक्यौता तिर्नुपर्ने अडानमा देखिएका उनीहरुलाई हटाइएको जानकारी प्राधिकरणलाई दिएको छ । गत मंगलबार लिखित स्पष्टिकरण मागेपछि उनीहरुले अस्ति स्पष्टिकरण बुझाएका थिए ।

 

स्पष्टिकरण चित्त नबुझेपछि मन्त्री दीपक खड्काले उनीहरुलाई शुक्रबार अपरान्ह हटाउने निर्णय गरेका हुन् ।

civil hospital
Hams Hospitals