नेशनल लाइफ इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत

15.7K
shares
Nabil bank

काठमाडौं । शुक्रवार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।

 

 

कम्पनीको २० लाख ४ हजार ६६६ दशमलव ५७ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो बोनस शेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न पाउनेछन् ।

 

 

कम्पनीले गत भदौ ७ गते सम्पन्न वाषिक साधारण सभाबाट पारित ४ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । सो सभाले १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको थियो ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x