अमेरिकाले नेपाललाई दियो १५७ रनको लक्ष्य

1.2K
shares

काठमाडौं । अमेरिकाविरुद्धको टी-२० सिरिजको अन्तिम खेलमा नेपालले जितका लागि

 

१५७ रनको लक्ष्य पाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युएसएले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५६ रन मात्रै बनाउन सक्यो ।

 

अमेरिकाका लागि सैजेता मुक्कमल्लाले ६८ रन बनाए । मिलिन्द कुमार ४३ रन बनाए ।

 

 

 

यस्तै, नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए । रिजन ढकाल र ललित राजवंशीले १-१ विकेट लिए ।

civil hospital
Hams Hospitals