टी-२० आई सिरिज:नेपालद्वारा अमेरिका क्लिनस्वीप
वि.सं.२०८१ कात्तिक ५ सोमवार
17.7K
shares
shares
काठमाडौं । अमेरिकाविरुद्धको टी-२० आई सिरिज नेपालले क्लिनस्वीप गरेको छ ।
आज भएको तेस्रो तथा अन्तिम खेलमा ८ विकेटको जित निकालेसँगै नेपालले सिरिज क्लिनस्वीप गरेको हो ।
आजको खेलमा टस हारेर पहिले बलिङ गरेको नेपालले जितका लागि १५७ रनको लक्ष्य पाएको थियो ।
नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए । यस्तै रिजन ढकाल र ललित राजवंशीले १-१ विकेट लिए ।
Subscribe
0 Comments
Oldest
































