मन्त्रिपरिषद् बैठक सुरु
वि.सं.२०८१ कात्तिक २५ आइतवार
12.6K
shares
shares
काठमाडौँ । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो।
बैठकमा मन्त्रालयगत नियमित प्रस्तावहरूबारे छलफल तथा निर्णयसँगै केही नियुक्ति र सरुवा हुन सक्ने जनाइएको छ ।
साथै पछिल्लो राजनीतिक घटनाक्रम र मन्त्रीहरूको कार्यक्षमताबारे पनि सामान्य छलफल हुन सक्ने स्रोतको भनाई छ ।
Subscribe
0 Comments
Oldest
































