नेपाल प्रहरीका २२९ जना प्रहरी सहायक निरीक्षक पदमा बढुवा

11.9K
shares
Nabil bank

काठमाडौँ । नेपाल प्रहरीका २२९ जना प्रहरी सहायक निरीक्षक पदमा बढुवा भएका छन् ।

 

आज बसेको बढुवा सिफारिस समितिको बैठकले जनपद प्रहरी समूहतर्फका प्रहरी वरिष्ठ हवलदारहरूलाई प्रहरी सहायक निरीक्षकमा बढुवा गरेको हो ।

 

 

 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x