आईएमई लाइफ इन्स्योरेन्सको सीईओमा पवनकुमार खड्का नियुक्त
वि.सं.२०८१ मंसिर १३ बिहीवार
12.2K
shares
shares
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको सीईओमा पवनकुमार खड्का नियुक्त भएका छन् ।
सञ्चालक समितिको हिजो बसेको बैठकले खड्कालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो
सीईओ खड्कासँग नेपाल लाइफ, सुर्या लाइफ र सूर्यज्योति लाइफ इन्स्योरेन्समा कार्य अनुभव रहेको छ ।
कम्पनीका सीईओ कवि फुयाँलको कार्यकाल सकिएपछि सीईओ पद खाली थियो । हाल कम्पनीका डीसीईओ दिनेश अमात्यले कार्यबाहक सीईओको जिम्मेवारी सम्हाल्दै आएका थिए
Subscribe
0 Comments
Oldest


































