बोहरा र सिंह एआईजीमा बढुवा सिफारिस

1.7K
shares

 

काठमाडौं । नेपाल प्रहरीका दुई नायब महानिरीक्षक (डीआईजी) बढुवा सिफारिस भएका छन् ।शुक्रबार बसेको बढुवा समितिको बैठक डीआईजी दुर्गा सिंह र भरतबहादुर बोहरालाई एआईजीमा बढुवा सिफारिस गरेको हो ।

 

सिंहप्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागमा र बोहरा कार्य विभाग निर्देशनालयमा कार्यरत छन्

civil hospital
Hams Hospitals