१२ सहसचिवको सरुवा, को कहाँ पुगे ? हेर्नुहोस्
वि.सं.२०८१ पुस ८ सोमवार
13.1K
shares
shares
काठमाडौं । सरकारले १२ जना सहसचिवको सरुवा गरेको छ । केही दिन अघि बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सहसचिवको सरुवा गरेको हो ।
सरुवा सूचीअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका ३ सहसचिवलाई पनि विभिन्न निकायमा जिम्मेवारी सहित सरुवा गरिएको छ ।

Subscribe
0 Comments
Oldest

































