आजका शीर्ष १० ब्रोकरमा ४ वटाबाट उच्च खरिद हेर्नुहोस्

1.2K
shares

काठमाण्डौ । सर्वाधिक कारोबार गर्ने आजका शीर्ष १० ब्रोकरमा ४ वटाबाट उच्च खरिद भएको छ भने ६ वटाबाट बिक्री भएको छ ।

आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ४० करोडको खरिद भएको छ भने २६ करोड ७० लाखको बिक्री भएको छ ।

दोस्रो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट २५ करोड ३० लाखको खरिद भएको छ भने २६ करोड ३० लाखको बिक्री भएको छ ।

तेस्रो  स्थानमा इम्पेरियल सेक्यूरिटिजबाट २१ करोड ९२ लाखको खरिद भएको छ भने १८  करोड १४ लाखको बिक्री भएको छ ।

चौंथो स्थानमा रहेको सनी सेक्यूरिटिजबाट १७ करोड ७३ लाखको खरिद भएको छ भने १७ करोड ९० लाखको बिक्री भएको छ ।

पाँचौ स्थानमा रहेको आर्यतारा सेक्यूरिटिज १५ करोड २७ लाखको खरिद भएको छ भने १५ करोड ७१ लाखको बिक्री भएको छ ।

छैटौ स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट १४ करोड २९ लाखको खरिद भएको छ भने १६ करोड ४९ लाखको बिक्री भएको छ ।

सातौं स्थानमा रहेको दीपशिखा धितोपत्रबाट १६ करोडको खरिद भएको छ भने १४ करोड ५३ लाखको बिक्री भएको छ ।

आठौं स्थानमा रहेको डाइनामिक सेक्यूरिटिजबाट १३ करोड १३ लाखको खरिद भएको छ भने १५ करोड ६९ लाखको बिक्री भएको छ ।

नवौं स्थानमा रहेको अग्रवाल सेक्यूरिटिजको १२ करोड ८७ लाखको खरिद भएको छ भने १३ करोड ८१ लाखको बिक्री भएको छ ।

दशौं स्थानमा रहेको दिव्या सेक्यूरिटिजबाट १७ करोड ९५ लाखको ८ करोड ६८ लाखको बिक्री भएको छ ।

civil hospital
Hams Hospitals