कुलमानले बुझाए स्पष्टीकरणको जवाफ , अब के हुन्छ ?

609
shares
Shine resunga department bank

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्पष्टीकरण बुझाएका छन् । घिसिङले आइतबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा स्पष्टीकरणको जवाफ बुझाएका हुन् । घिसिङले कुराकानीका आफूले आज स्पष्टीकरणको जवाफ पठाएको पुष्टि गरे ।

 

गत सोमबार ऊर्जा मन्त्रालयले घिसिङलाई नौबुँदे स्पष्टीकरण सोधेको थियो । मन्त्रालयले सात दिनभित्र जवाफ दिन भनेको थियो ।

Can