युनाइटेड अजोड इन्सुरेन्सको खुद नाफामा ४७.१६ प्रतिशतको गिरावट

345
shares
Shine resunga department bank

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा युनाइटेड अजोड इन्सुरेन्सको खुद नाफा घटेको छ । यसअवधिमा नाफा ४७.१६ प्रतिशतले घटेर ६ करोड ९६ लाख रुपैयाँमा झरेको छ ।

 

गत वर्षको यसैअवधिमा कम्पनीले १३ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।