आईएमई लाइफ इन्स्योरेन्सद्वारा २१.०५२६४ प्रतिशत लाभांश प्रस्ताव

12.2K
shares
Nabil bank

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले शेयरधनीलाई गत आर्थिक वर्षमा कमाएको मुनाफाबाट २१.०५२६४ प्रतिशत नगद कर सहित लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीको आज बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

 

 

उक्त निर्णय नियामक बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी बार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीहरुले पाउनेछन् ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x