लेबनानविरुद्ध नेपालले पहिलो अग्रता
वि.सं.२०८१ फागुन ८ बिहीवार
14.2K
shares
shares
काठमाडौंं । फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपअन्तर्गत लेबनानविरुद्ध नेपालले पहिलो अग्रता लिएको छ । दशरथ रंगशालामा जारी खेलको ४२औं मिनेटमा नेपालकी सावित्रा भण्डारी साम्बाले टोलीलाई पहिलो अग्रता दिलाएकी हुन् ।
कर्नर बल फर्किएको बललाई डिबक्स बाहिरबाट सावित्राले गोलमा परिणत गरेकी हुन् । उनको प्रहार लेबनानका खेलाडीलाई डिफ्लेक्ट प्रहार गर्दैहुँदै गोलमा परिणत भएको थियो ।
Subscribe
0 Comments
Oldest
































