नेपालले पहिलो जित

15.9K
shares
Nabil bank

काठमाडौं । चार देशीय महिला टी–२० सिरिजमा नेपालले पहिलो जित निकालेको छ ।

 

युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा नेपालले घरेलु टोलीमाथि एक विकेटको जित निकालेको हो ।

 

युगान्डाले दिएको ७७ रनको लक्ष्य नेपालले एक बल अगावै पूरा ग¥यो ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x