थापाथली क्याम्पसको स्ववियु अध्यक्षमा नेविसंघका खड्का विजयी

24.5K
shares
Nabil bank

 

काठमाडौं।थापाथली क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को अध्यक्षमा प्रह्लाद खड्का निर्वाचित भएका छन् ।उनी नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट स्ववियु अध्यक्षको उम्मेदवार थिए ।

 

त्यस्तै, कोषाध्यक्षमा पनि नेविसंघकै ऋषिकेश प्रजापती निर्वाचित भएका छन् । स्ववियु सचिवमा भने अखिल (क्रान्तिकारी) का सिस उपाध्याय निर्वाचित भएका छन् ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x