आफूलाइ भ्रष्टाचारी भन्ने कै डकुमेन्ट सार्वजनिक गरिदिने पूर्वमन्त्री योगेश भट्टराईको भनाइ

1.2K
shares
Shine resunga department bank

 

काठमाडौ । भैरहवा अन्तर्राष्ट्रिय बिमानस्थल निर्माणकार्यमा भएको भ्रष्टाचारमा आफूलाइ जोडेपछि समाचार पुष्ठि गर्न योगेश भट्टराईले चुनौती दिएका छन् ।

 

उनले सामाजिक सन्जालमा लेखेर २०७६ साउन १५ गतेदेखी २०७७ पौष ५ गतेसम्म संस्कृति, पर्यटन तथा नगारिक मन्त्रीको जिम्मेवारीमा रहेको र उक्त समयमा पोखरा र भैरहवा विमानस्थल बारेमा मेरो हस्ताक्षरमा कुनै निर्णयले राज्यलाई कुनै नोक्सानी भएको भए प्रमाण सहित सार्वजनिक गर्न अनुरोध गरेका छन् । आफ्ना विरुद्ध प्रायोजित समाचार उत्पादन गर्ने कारखानालाई चुनौती दिदै उनले यो आरोपको खारेज गरेका छन् ।

सत्ता र पदको दुरुपयोग गरेर भ्रष्टाचार र बेथितीको दलदलमा जाकीएकाहरु काँक्रा आफू खाने र बियाँ अर्काको निधारमा टाँस्न कती खप्पीस छन भन्ने मैले राम्ररी बुझेको उनको भनाइ छ । भ्रस्टाचार गर्ने व्यक्ति नै मीडिया ट्रायल गरेर उम्कन खोजेको आरोप भट्टराईले लगाएका छन ।

 

 

everest Bank
Sharestha treating