सिहदरबारले थेग्न सकेन शिक्षकहरुको आन्दोलन : शिक्षा मन्त्रीको राजीनामा

31.4K
shares
Nabil bank

 

काठमाडौ । शिक्षकहरुको आन्दोलन चर्कदै जादा शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी हुन् ।

 

आन्दोलनको दवाव बढ्दै गएपछि प्रधानमन्त्री ओलीले नै दवाव मथ्थर गराउन मन्त्रीलाइ राजीनामा दिन लगाएको चर्चा चलेको छ ।

 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x