नेप्से परिसूचकमा ३२.४४ अंकले घटेर २६५५.८८ बिन्दुमा

468
shares
Shine resunga department bank

काठमाडौँ । आज नेप्से परिसूचकमा ३२.४४ अंकले घटेर २६५५.८८ बिन्दुमा आएको छ । आज ७ अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् ।

 

आज म्युचुअल फन्डबाहेक बाँकी सबै समूहका सूचक घटेका छन् । यस दिन ३ सय ८ कम्पनीको १ करोड ८४ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ५८ करोड ४२ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा राधी विद्युत कम्पनी अग्रस्थानमा रहेको छ ।

 

आज दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआरएन इन्फ्रास्ट्रक्चर र ङादी ग्रुप पावर कम्पनी परेका छन् ।

everest Bank
Sharestha treating